काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा सन्दीप जोराले अर्धशतक हानेका छन्।
नेपालका ब्याट्सम्यानमाथि यूएईका बलर हावि भइरहेका छन्।
उनले ४० बलमा चार चौका र दुई छक्काको मद्दतले जोराले अर्धशतक हानेका हुन्।
अहिलेसम्म नेपालका पाँच वटा विकेट गुमाइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।