काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको सातौँ विकेट गुमेको छ।
सोमपाल कामी २ रन बनाएर आउट भएका हुन्। टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
यसअघि सन्दिप जोरा अर्धशतक बनाएर आएट भए भने ८ रन बनाएर आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।