समाज

विराटनगर विमानस्थलसमेत डुवानमा, सबै उडान अवरुद्ध, हेर्नुस् फोटोहरु
SHARES

साउन २८, २०७४

    विराटनगर : शनिबार आएको बाढीका कारण विराटनगरको विमानस्थलदेखि नोबेल अस्पताल तथा विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबानका कारण यातायात पनि प्रभावित भएको छ। यहाँका अधिकांश बजार क्षेत्र डुवानमा परेका छन्। सडकमा सवारी साधन चलेका छैनन् भने बजार सुनसान छ। विराटनगर विमास्थलको उडान अवरुद्ध छ।

    हेर्नुस् फोटोहरु

     

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Keshav abjasi

    बाढिले बर्बाद पार्यो तर photographer अर्जुन लाई मान्न पर्छ धेरै राम्रो क्लिक ..... keep it up....

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]