|

विराटनगर : शनिबार आएको बाढीका कारण विराटनगरको विमानस्थलदेखि नोबेल अस्पताल तथा विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबानका कारण यातायात पनि प्रभावित भएको छ। यहाँका अधिकांश बजार क्षेत्र डुवानमा परेका छन्। सडकमा सवारी साधन चलेका छैनन् भने बजार सुनसान छ। विराटनगर विमास्थलको उडान अवरुद्ध छ।

हेर्नुस् फोटोहरु

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • बाढिले बर्बाद पार्यो तर photographer अर्जुन लाई मान्न पर्छ धेरै राम्रो क्लिक ..... keep it up....