|

काठमाडौं : साउन २७ गतेदेखि बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ। गृह मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार ९१ जना मृत्यु भएका छन् भने ३८ जना वेपत्ता भएका छन्। त्यस्तै २५ जना घाइते भएका छन् र २८४७ घर पूर्ण रुपमा क्षति भएको छ।

बाढी र पहिरो पीडितको खोजी र उद्दार गर्नुका साथै राहत वितरण पनि सुरु गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारले सोमबार १२ वटा जिल्लामा राहत वितरण सुरु गरेको छ।

कुन जिल्लामा कति वितरण गर्‍यो राहत हेर्नुस् विवरण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.