|

वीरगञ्ज : एक महानगरपालिका सहित १४ स्थानीय तह रहेको पर्सामा स्थानीय तह निर्वाचनको मतगणना जारी छ। गणनाको दोस्रो दिन बुधबार बिहानसम्म पनि दलहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम प्रतिस्पर्धामा छन्।

एउटा स्थानीय तहमा भने नेपाली जनता दलले अग्रता लिएको छ।

हेर्नुहोस् कहाँ कसको अग्रता

वीरगञ्ज महानगरपालिका
कांग्रेस ४४६/४६२ 
राजपा ३८०/३९२ 
संघीय समाजवादी २४३/२४४ 
माओवादी १७६/१६३ 
लोकतान्त्रिक फोरम १२०/९३ 
एमाले ८८/९६


पोखरिया नगरपालिका
संघीय समाजवादी ८७८/७६३
नेपाली जनता दल ७५१/६७४
माओवादी २४७/२६२
कांग्रेस १५३/१२३
एमाले ३१/७९
राजपा २९/१४१


पकाहा मैनपुर गाउँपालिका
माओवादी ६२८ 
संघीय सामाजवादी ७२ 
कांग्रेस ३६ 
एमाले ४७ 
नेपाली जनता दल ४१ 
राजपा २८ 

पर्सागढी नगरपालिका
एमाले ९०५/८७० 
कांग्रेस ७४०/९३२ 
संघीय समाजवादी ४१८/२२६ 
माओवादी १८२/२१८

धोबिनी गाउँपालिका
संघीय समाजवादी १४०
कांग्रेस ६४
राजपा ५८ 
एमाले ४

जिराभवानी गाउँपालिका
कांग्रेस ३८०/३७२ 
राजपा १८२/१९९ 
लोकतान्त्रिक फोरम १३९/ १४२ (राप्रपा) 
एमाले १२३/८९ 
संघीय समाजवादी २५/१० 
माओवादी २०/२४

ठोरी गाउँपालिका
माओवादी ७८२/६२८  
एमाले ७४३/७४० 
कांग्रेस ५१०/५३५

कालिकामाई गाउँपालिका
नेपाली जनता दल ८७२/८२६ 
कांग्रेस ७२६/६६७ 
संघीय समाजवादी ७२६/७९४ 
माओवादी ६४/४८ 
राजपा ४५/२१ 
एमाले १७/१४

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.