बारा : जीतपुर सिमरा उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा एमालेले अग्रता कायम गरेको छ। सात हजार सात सय ८७ मत गणना हुँदा हेर्नुहोस्, पछिल्लो मतपरिणाम–
कृष्णप्रसाद पौडेल (एमाले)– २,५२९ मत
राजन पौडेल (माओवादी केन्द्र)– २१६५ मत
कृष्णवर्त सिंह (कांग्रेस)– १८३१ मत
तपाईंको ईमेल गोप्य राखिनेछ ।