|

  • गोविन्द महतो-

धनुषा : धनुषा जिल्लामा रहेका १८ स्थानीय तहमध्ये ५ वटामा कांग्रेस, ५ वटामा संघीय समाजवादी फोरम नेपाल, ४ वटामा एमाले, माओवादी केन्द्र र राजपा २/२ वटा स्थानीय तहमा अगाडि देखिएका छन्।

विस्तृतमा हेर्नुस् कहाँ को अगाडि?

५ वटामा कांग्रेस

धनुषाधाम नगरपालिका
मिथिला बिहारी नगरपालिका
हंशपुर नगरपालिका
औरही गाउँपालिका
बटेश्वर गाउँपालिका

५ वटामा संघीय समाजवादी फोरम, नेपाल

क्षिरेश्वरनाथ नगरपालिका
लक्ष्मीनिया गाउँपालिका
जनकनन्दनी गाउँपालिका
सहिद नगरपालिका
कमलामाई नगरपालिका

४ वटामा एमाले

मिथिला नगरपालिका
नगराईन नगरपालिका
मुखियापट्टी मुसहरनिया गाउँपालिका
विदेह नगरपालिका

२ वटामा माओवादी

सबैला नगरपालिका
गणेशमान चारनाथ नगरपालिका

२ वटामा राजपा
जनकपुर उपमहानगरपालिका
धनौजी गाउँपालिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.