|

महोत्तरी: १० नगरपालिकार र ५ गाँउपालिका सहित १३८ वडा रहेको महोत्तरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु बीच कडा प्रतिस्पर्धा देखिएको छ। पहिलो नम्वरका कांग्रेस र माओवादी बीच प्रतिस्पर्धा रहदा दोस्रोमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारहरु बीच प्रतिस्पर्धा देखिएको छ।

जिल्लाका १५ वटै स्थानीय तहमा मतगणना सुचारु रहेको जिल्ला निर्वाचन कार्यलय महोरीले जनाएको छ।  अन्तिम परिणाम आएका ५३ वडा मध्ये कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले समान १५/१५ वडामा विजयी भएका छन्।

कुन पार्टीले कती वडा जिते

नेपाली कांग्रेस– १५

नेकपा माओवादी केन्द्र– १५

संघीय समाजवादी फोरम–९

राजपा नेपाल–९

नेकपा एमाले– ४

लोकतान्त्रिक फोरम– १

स्वतन्त्र –१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.