प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति : स्थानीय निर्वाचन २०७४

भत्कियो एमालेको गढ, बाराको निजगढमा गठबन्धनको जित
SHARES

असोज ६, २०७४

    बारा : निजगढ नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार प्रमुख सुरेशकुमार खनाल विजयी भएका छन्। उनी ७६४८ मत ल्याई विजयी भएका हुन्। 

    उनका निकतम प्रतिद्वन्द्वी एमालेका यमबहादुर खड्काले ६८१८ मत पाए।

    उपप्रमुखमा भने एमालेकी लीलादेवी लामिछाने ६७७३ मत पाई विजयी भइन्। उनका प्रतिद्वन्द्वी माओवादीका बेनीबहादुर मोक्तानले ६३७६ मत ल्याए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]