|

महोत्तरी : औरही नगरपालिकाको प्रमुखमा कांग्रेसका सुनिलकुमार यादव विजयी भएका छन्। उनी ३१५९ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका शंकर यादवले २७११ मत प्राप्त गरे। 

राजपाकी रेणु झा ३२५५ मत प्राप्त गरी उपप्रमुख बनिन्।। उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी रेणु यादवले २९५९ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.