रौतहट : नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटका १८ स्थानीय तहमध्ये ११ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदासम्म एमालेले कुनै पनि स्थानीय तहमा प्रमुख पद जित्न सकेन। एमालेबाट अहिलेसम्म चन्द्रपुर नगरपालिकामा उप-प्रमुखकी उम्मेदवार रामरती चौधरीले मात्रै सफलता पाइन्। यस नगरमा कांग्रेसका रामचन्द्र चौधरी प्रमुख चुनिए।
हेर्नुस् १८ मध्ये ११ स्थानीय तहमा कहाँ- कसले जिते?
तपाईंको ईमेल गोप्य राखिनेछ ।