|

सिरहा : लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह विजयी भएका छन्। उनी ४००४ मत प्राप्त गरी नगरप्रमुखमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चतुरानन्द ठाकुरले ३२४५ मत ल्याए।

उपाध्यक्षमा फोरमकै आशादेवी यादव विजयी भइन्। उनले ३६४६ मत ल्याउँदा कांग्रेसकी अमरकला यादव ३३७१ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.