स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

रौतहटमा प्रमुख र उपप्रमुख कुन कुन पार्टीबाट विजयी? सूचीसहित
SHARES

असोज ७, २०७४

    रौतहट : रौतहटको १८ स्थानीय तहमध्ये १६ वटाको नतिजा सार्वजनिक भएको छ। जसमा सबैभन्दा बढी ८ तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। त्यस्तै तीन तहमा संघीय समाजवादी फोरम, २ तहमा माओवादी केन्द्र, २ तहमा राष्ट्रिय जनता पार्टी र १ तहमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ।

    हेर्नुस् रौतहटको स्थानीय तहमा कुन पार्टी विजयी भयो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]