|

काठमाडौं : बडादसैं नेपालीहरुको महान चाड मात्र नभएर धार्मिक आस्थाको पनि धरोहर हो। दसैंका बेला नवदुर्गाको विशेष पूजा आराधान गर्ने गरिन्छ। यसबीचमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

हेर्नुहोस् राजधानीका विभिन्न शक्तिपीठमा पुगेर लिइएका केही तस्बिर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.