|

काठमाडौं : रुसमा सय वर्ष अगाडि कम्युनिष्ट नेता लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिको सम्झनामा बुधबार काठमाडौंमा जुलुस निकालिएको छ। सन् १९१७ को अक्टोबर २५ का दिन लेनिनको नेतृत्वमा रुसमा कम्युनिस्टहरुले सत्ता कब्जा गरेका थिए, त्यसैलाई अक्टोबर क्रान्ति भनेर स्मरण गर्ने गरिन्छ।

बुधबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंको टुँडिखेलमा अक्टोबर क्रान्तिको सम्झनामा जुलुस र सभा गरेको छ। सभालाई पार्टी महासचिव विप्लव लगायतका नेताले संबोधन गरेका थिए।

हेर्नुस् जुलुस र सभाको फोटोहरु

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.