|

काठमाडौं : एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, दार्चुलाको महाकाली नगरपालिका ४, ओखलढुंगाको सिद्घिचरण नगरपालिका १२ मा शुक्रबार उद्घाटन गरिएको छ।

दार्चुला शाखाको महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट र ओखलढुङ्गा शाखाको उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले उद्घटन गरेका हुन्।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना बनाएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.