|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई प्रहरीले पक्रेको छ।

लुम्बिनी ब्युरो ईन्चार्जसमेत रहेका चन्दलाई शुक्रबार काठमाडौंको नारायणस्थानबाट प्रहरीले पक्रेको हो। विरामी छोराको उपचार गर्न आएका चन्दलाई पक्राउ गरिएको नेकपाका नेता ओमप्रकाश पुनले जानकारी दिए।

छोराको उपचारका लागि आफन्तकोमा खर्च खोज्न गएका बेला चन्दलाई पक्राउ गरिएको पुनको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.