निर्वाचन २०७४ : इन्फोग्राफिक्स

कुन प्रदेशमा कति क्षेत्र र कति मतदाता ? #Infographics
SHARES

मंसिर २०, २०७४

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा - २०७४ बाट ५ वर्षका लागि २७५ प्रतिनिधिसभा सदस्य र ५५० प्रदेशसभा सदस्य चुनिँदै छन्। त्यसमध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुनिने छन्। यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसद चुनिने छन्।

    यसका लागि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा पहिलो चरणमा मंसिर १० गते नै निर्वाचन भइसकेको छ। बाँकी ४५ जिल्लाका १२८ प्रतिनिधिसभा तथा २५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ।

    ७ वटा प्रदेशमा कति-कति जिल्ला, कति निर्वाचन क्षेत्र र कति मतदाता छन्? माथिको इन्फोग्राफिक्समा हेर्नसक्नुहुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]