राजनीति : निर्वाचन २०७४

काठमाडौं १ मा प्रकाशमान र रवीन्द्रबीच प्रतिस्पर्धा, प्रकाशमानले १७ सय मत ल्याउँदा मिश्रको कति?
SHARES

मंसिर २२, २०७४

    काठमाडौं: देशै भर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिस्पर्धा देखिदा काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाममा भने बाम गठबन्धका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी देखिएका छैनन्। ३ हजार मत गणना भइसक्दा अग्रता कायम गरेका प्रकाशमानलाई विवेकशील साझाका रविन्द्र मिश्रले पच्छ्याएका छन्।

    सिंहल १७ सय ७ मत लिएर अग्रता कायम गर्दा रवीन्द्र मिश्र १ हजार ९६ मत प्राप्‍त गरेका छन्। बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले ६ सय ५७ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]