|

बारा : बारा क्षेत्र नम्बर ३ को प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसका नेता तथा श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर पछाडि परेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री मन्सुरलाई वाम गठबन्धनबाट एमालेका उम्मेदवार अध्यानन्द पाण्डेले १ सय २३ मत अन्तरले पछाडि पारेका हुन्।

पाण्डेले ३ सय ८४ मत पाउँदा मन्सुरको मत २ सय ६१ छ। त्यस्तै संघीय समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवले १ सय ५३ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.