|

तनहुँ: तनहुँका दुबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेका छन्। तनहुँ क्षेत्र नं.१ मा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारसंग २ हजार मतले पछि परेका छन्।

यहाँ एमाले कृष्णकुमार श्रेष्ठ (किसानु) १२ हजार २७३ मत ल्याएका छन् भने कांग्रेसका पौडेल १० हजार३२६ मत ल्याएका छन्।

तनहुँ क्षेत्र नम्बर २ एमाले, केदार सिग्देल १२ हजार १९१ र  कांग्रेसका शंकर भण्डारी( ११ हजार १०४ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.