|

गोरखा : प्रतिनिधसभा गोरखा क्षेत्र नं. २  नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर झनै बढाएका छन्।

अहिलेसम्म भट्टराई श्रेष्ठभन्दा  ४ हजार ५सय ९६ मतले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन्। गोरखा २ मा ६० हजार मत खसेकोमा अहिलेसम्म ५० हजार ४६ मत गणना भएको छ। भट्टराईले २८ हजार ८ सय ७३ मत ल्याए भने श्रेष्ठले २१ हजार २ सय ७७ मत ल्याएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.