|

काठमाडौं: नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने मोरङमा प्रतिनिधिसभातर्फ ६ मध्ये ४ वटामा वाम गठबन्धन उम्मेदवार विजयी भएका छन्। एक क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन्। निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजाल विजयी भएका छन्। क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल अगाडि छन् भने उनलाई नेपाली कांग्रेसका अमृत अर्यालले पछ्याइरहेका छन्। 

कसको कति मत, को प्रतिद्वन्द्वी

क्षेत्र.

विजयी उम्मेदवार

प्राप्त मत

निकटम प्रतिद्वन्द्वी उम्मेदवार

प्राप्‍त मत

घनश्याम खतिवडा (एमाले)

३७५२४

डिगबहादुर लिम्बू (कांग्रेस)

३१४३६

डा.मिनेन्द्रप्रसाद रिजाल (कांग्रेस)

३५८१९

ऋषिकेश पोखरेल (एमाले)

३४०१४

भानुभक्त ढकाल (एमाले)

४२४१३

शुनिलकुमार शर्मा (कांग्रेस)

४०५०६

अमनलाल मोदी (माओवादी केन्द्र)

३३५२९

महेश आचार्य (कांग्रेस)

२६८००

शिव कुमार मंडल   (माओवादी केन्द्र) 

१८९८४ (मतगणना हुँदै)

अमृतकुमार अर्याल (नेपाली कांग्रेस)   

   १६१७५

लालबाबु पण्डित   (एमाले)     

३३९४१

डा.शेखर कोइराला  (नेपाली कांग्रेस)

       ३३२६६

* यसअघि ५ भएकाले सच्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.