मोरङ: मोरङ निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार डाक्टर मीनेन्द्र रिजालले १८०५ मतले पछि पार्दै विजयी भएका हुन्।
रिजाल ३५ हजार ८१९ मत प्राप्त गरे जित हात पारेका छन्। उनका प्रतिस्पर्धी एमालेका ऋषिकेश पोखरेल ३४ हजार १४ मत प्राप्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।