|

रूपन्देही : क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका घनश्याम भुसाल विजयी भएका छन्।

एमालेका उम्मेदवार भुसालले निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई ५ हजार ४४४ मत अन्तरले पराजित गरेका हुन्।

भुसालले ३२हजार ८६६ मत ल्याए भने बोहराले  २७ हजार ४२२ मत ल्याए। 

भुसाल एमालेका उपमासचिव हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.