|

काठमाडौं : उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यससँगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम सार्वजनिक भएको छ।

गच्छदारले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरे। गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.