|

कास्की : मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा बिहीबार सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन्।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.