राजनीति

माओवादी मन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा
SHARES

पुस २८, २०७४

    काठमाडौं : माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहमागी मन्त्रीहरुले राजीनामा गरेका छन्। 

    माओवादीले बिहीबार सरकारबाट बाहिरिने निर्णय गरे अनुसार शुक्रबार १२ बजे राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्। 

    पार्टीबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर भएकोले पार्टीका मन्त्रीहरुको राजीनामापत्र वरिष्ठ मन्त्री गिरीराजमणी पोखरल प्रधानमन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।

    माओवादी केन्द्रबाट हाल १६ जना मन्त्री सरकारमा सहभागी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]