|


एजेन्सी पूर्व फुटबलर डेभिड बेकह्याम र उनकी श्रीमती पूर्व स्पाइस गल्र्स भिक्टोरिया बेकह्‍याम प्राय चर्चामा रहन्छन् । अहिले उनीहरु अन्डरवेयर राख्‍नका लागि छुट्टै कोठा बनाएका कारण चर्चामा छन्।

यो दम्पत्तीले अण्डरवेयर राख्नका लागि कोठा निर्माण गर्ने क्रममा ६० हजार पाउन्ड खर्च गरिसकेको छ । बेलायती अनलाइन मिरर डट को डट यूकेले प्रकाशित गरेको समाचारमा  यसअघि नै बेकह्याम दम्पत्तीले  क्याटवाक र मसाजका लागि छुट्टै कोठा निर्माण गरेको जनाइएको छ ।

डेली स्टारका अनुसार भिक्टोरियाले आफ्ना अलग-अलग डिजाईनका कपडाहरु राख्नका लागि एउटा छुट्टै कोठा बनाएकी छिन् भने जुत्ता राख्न पनि छुट्टै कोठा बनाएकी छिन् ।

Image result for Beckham and victoria

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.