|

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि सुरु भई  माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्‍ने र पूर्णिमा दिन बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।

पौराणिक सहर साँखुबाट सुरु हुने माधवनारायण स्वस्थानीका व्रतालुहरू सोमबार साँझ पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु एवं रीतले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्‍नान गर्ने गर्दछन्। 

फोटोमा ‍पशुपतिमा गरिएको माधवनारायणको व्रतालु हरुको पूजा र स्‍नान :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.