|

काठमाडौं : घनाबस्ती, सहरीकरण र सडक विस्तारले बढेको  धुवा धुलो तथा ध्वनि प्रदूषणले उपत्यकामा, घुम्ने र रमाइलो गर्ने ठाउँको कमी छ। भक्तपुरमा रहेका प्रसिद्ध सिध्द पोखरी, न पोखरी र कमल पोखरीको मनोरम दृश्यले केही हदसम्म यसको परिपूर्ति गरेका छन्।  

यी पोखरीनजिक पुगेर बस्दा त्‍यहाँको मनोरम वातावरणले जो कोहीको पनि मनै लोभ्याउछ साथै पोखरी वरपर घुम्दा आनन्द महसुस हुन्छ। 

फोटोमा भक्तपुरको सिध्द पोखरी, न पोखरी र कमल पोखरीका केही रमणीय दृष्य:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.