|

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच सरकार गठनअघिका विषयमा छलफल भएको छ।
शुक्रबार बिहान सोल्टी होटलमा भएको छलफलमा चुनावपछिको अवस्थाका बारेमा छलफल भएको हो।

करिब आधा घण्टा भएको छलफलबाट बाहिरिँदै यादवले छलफलमा चुनावपछिको अवस्था, सरकार गठनलगायतका विषयमा छलफल भएको बताए। यादवले भने, ‘छलफल सकारात्मक भएको छ। अब नेपाल र भारतको मित्रता राम्रोसँग अघि बढ्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.