|

दाङ : राष्ट्रियसभा सदस्य निर्वाचनको बुधबार भएको मतदानको परिणाम आउन थालेको छ।

प्रदेश ५ को प्राप्त मतगणनाको नतिजा अनुसार नेकपा एमालेका नेता रामलखन चनार र माओवादी केन्द्रका नेता राजकुमार कुँवर निर्वाचित भएका छन्।

चनार दलित कोटाबाट विजयी भएका हन् भने कुँवर अपांगको कोटाबाट निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

बाँकी तिन जना सदस्यको नतिजा राति १० बजेसम्म  आउने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.