|

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा सरकाबाट बाहिरिनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोको प्रमुख नियुक्त गर्ने गृहकार्यमा जुटेका छन्। आयोगका प्रमुख दीप बस्न्यात माघ २९ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन्। 

प्रधानमन्त्री देउवा आफू निकट व्यत्तिःलाई अख्तियार प्रमुख बनाने खेलमा लागेको कांग्रेसकै एक नेताले बताए। अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्दा संसदीय समितिमा सुनुवाई गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। तर, हाल संसद् नै नरहेको अवस्थामा प्रधानमन्त्री देउवा प्रमुख आयुक्त नियुक्त गर्न लागेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.