|
dreamstime.com

राजविराज : पछिल्लो समय मजदुर अभावले सप्तरीका एक इँटा भट्टाले एक घण्टामै १० हजार इँटा उत्पादन गर्ने मेसिन सञ्चालनमा ल्याएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका मोहनपुरस्थित रहेको जय शिव यँटा उद्योलयउ उक्त मेसिन पहिलो पटक प्रयोगमा ल्याएको हो। ब्रिक मेकिङ मेसिनको नामल परिचित सो मेसिन पूर्वाञ्चलमा पहिलो पटक सञ्चालनमा  ल्याइएको दाबी गरिएको छ।

३ सय मजदुरको काम एउटा मेसिनले एक घण्टामै गर्न सक्ने भएकाले यसबाट उत्पादित यँटा टिकाउ हुने आशा गरिएको छ। प्रतिमिनेत २८० देखि २९० वटा इँटा उत्पादन गर्ने क्षमता रहेक पनि यस मेसिनलार्य सामान्यरुपमा १० हजार मात्र प्रतिघण्टा उत्पादन गर्ने गरी काम गर्ने गरेको इँटा भट्टा स१चालन बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.