राजनीति

राष्ट्रपतिदेखि सहायक सेनानीसम्म, कसको मर्यादाक्रम कुन? सूचीसहित
SHARES

माघ २९, २०७४

    काठमाडौं : सरकारले मर्यादाक्रम सार्वजनिक गरेको छ।

    नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरिएको मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति रहेका छन्।

    त्यसैगरी, दोस्रोमा उपराष्ट्रति, तेस्रोमा प्रधानमन्त्री, चौंथोमा प्रधानन्यायाधीश र पाँचौंमा प्रतिनिधिसभाको सभामुख तथा राष्ट्रियसभा अध्यक्ष रहेका छन्।

    मर्यादाक्रमको सातौंमा पूर्वराष्ट्रपति तथा वहालवाला उपप्रधानमन्त्री रहेका छन्।

    मुलुक संघीयतामा गएको र स्थानीय, प्रदेश र राष्ट्रियसभामा जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक गरिएको राजपत्रमा यी सबै तहका प्रतिनिधिहरुको मर्यादाक्रम तोकिएको छ।

    उक्त मर्यादाक्रमको अन्तिममा नेपाली सेनाका सहायक सेनानी रहेका छन्। 

    पढ्नुहोस्, सरकारले सार्वजनिक गरेको मर्यादाक्रमको पूर्ण विवरण:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]