|

काठमाडौं : सरकारले मर्यादाक्रम सार्वजनिक गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरिएको मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति रहेका छन्।

त्यसैगरी, दोस्रोमा उपराष्ट्रति, तेस्रोमा प्रधानमन्त्री, चौंथोमा प्रधानन्यायाधीश र पाँचौंमा प्रतिनिधिसभाको सभामुख तथा राष्ट्रियसभा अध्यक्ष रहेका छन्।

मर्यादाक्रमको सातौंमा पूर्वराष्ट्रपति तथा वहालवाला उपप्रधानमन्त्री रहेका छन्।

मुलुक संघीयतामा गएको र स्थानीय, प्रदेश र राष्ट्रियसभामा जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक गरिएको राजपत्रमा यी सबै तहका प्रतिनिधिहरुको मर्यादाक्रम तोकिएको छ।

उक्त मर्यादाक्रमको अन्तिममा नेपाली सेनाका सहायक सेनानी रहेका छन्। 

पढ्नुहोस्, सरकारले सार्वजनिक गरेको मर्यादाक्रमको पूर्ण विवरण:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.