|

धनुषा : प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत निर्वाचित भएका छन्। 

राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा राउत निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश २ को सबैभन्दा ठूलो पार्टी बनेको फोरमलाई दोस्रो ठूलो दल राजपाले समर्थन गरेको हो। राजपाका तर्फबाट प्रदेश २ को सभामुख निर्वाचित भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.