राजनीति

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित
SHARES

फागुन २, २०७४

    धनुषा : प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत निर्वाचित भएका छन्। 

    राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा राउत निर्विरोध निर्वाचित भएका छन्।

    प्रदेश २ को सबैभन्दा ठूलो पार्टी बनेको फोरमलाई दोस्रो ठूलो दल राजपाले समर्थन गरेको हो। राजपाका तर्फबाट प्रदेश २ को सभामुख निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]