|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा आफ्नो अन्तिम खेल नेपालले क्यानडाविरुद्ध खेलिरहेको छ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका लागि वसन्त रेग्मीले पहिलो विकेट लिएका छन्।

क्यानडाका गुनकेसेरालाई वसन्तले ९ रनमा आउट गरेका छटन्।

खेल नामिबियामा भइरहेको छ।

विश्वकप २०१८ को छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.