खेलकुद

नेपाललाई पहिलो सफलता, वसन्त रेग्मीले लिए विकेट
SHARES

फागुन २, २०७४

    काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा आफ्नो अन्तिम खेल नेपालले क्यानडाविरुद्ध खेलिरहेको छ।

    टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका लागि वसन्त रेग्मीले पहिलो विकेट लिएका छन्।

    क्यानडाका गुनकेसेरालाई वसन्तले ९ रनमा आउट गरेका छटन्।

    खेल नामिबियामा भइरहेको छ।

    विश्वकप २०१८ को छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]