बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बिहीबार प्रदेश प्रमुखको निजी सचिवालय नजिकको खुला स्थानमा प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण गराएका हुन्।
पोखरेलसँगै माओवादी केन्द्रका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा योजना र एमालेका वैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा शपथ लिएका हुन्।
हेर्नुहोस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।