|

रुकुम : पछिल्लो समय बजारमा खानेतेल पाउन थालेपछि गाउँघरमा परम्परागत रुपमा उत्पादन हुँदै आएको तेल हराउँदै गएको छ। रुकुममा जिल्लामा ओखरबाट तेल निकाल्ने चलन छ। तर, त्यो सीप हराउँदै गएको छ।

यही लोप हुन लागेको परम्परागत सीप केही ठाउँमा अझै पनि पाइन्छ। यस्ता सीपलाई संरक्षण गरे तेलमा परनिर्भता रहनुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.