|

काठमाडाै : स्थानीय ताहलाइ अधिकारसम्पन्न बानाएसँगै यसको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले धमाधम आफूखुसी कर तोक्न थालेको छ । नगरपालिकाले फाप्लु विमानस्थलबाट उडान गर्ने सबै उउरलाइन्स कम्पनीसँग कार्गो ढुवानीमा जबर्जस्ती कर उठाउन थालेको छ । संघीय संरचनामा हवाई अड्डयन क्षेत्रलाई केन्द्र सरकारले हेर्ने व्यवस्था रहे पनि दूधकुण्ड नगरपालिकाले भने धमाधम कर उठाएको छ।

फाप्लु विमानस्थलबाट खुम्बु क्षेत्रमा मालसामान ढुवानी गर्दै आएको सवै एउरलाइन्ससँग नगरपालिकाले प्रतिकेजी १ रुपैया ५० पैसाका दरले कर उठाउन थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.