|

काठमाडौं : माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आइतबार निर्वाचन हुँदैछ। राष्ट्रियसभाको उपाध्यक्षका लागि माओवादी केन्द्रकी शशिकला दाहाल र कांग्रेसका वृन्दादेवी आलेको उम्मेदवारी परेको छ ।

निर्वाचनमा राष्ट्रियसभाका अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन्। वाम गठबन्धनमा आबद्ध एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजयी हुने निश्चितजस्तै छ।

राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेशप्रसाद तिमिल्सिना निर्वाचित भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.