|
रासस

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारबाट सुरु भएको छ। एसईईमा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन्। परीक्षााकाे पहिलाे  दिन बिहिबार शिक्षामन्त्री गिरिराजमणी पाेखरेल उपत्यकाका  विभिन्न  विद्यालयमा अनुगमनमा निस्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.