|

काठमाडौैं :  भगवान् गौतम बुद्धको पवित्र जन्मस्‍थल हो लुम्बिनी। उनका संघ गुरुहरु सुरुसुरुमा खुला आकाशमुनि, रूख मुनी, पाटी पौवा वा गुफामा बसेर तपस्या गर्दथे ।  कालान्तरमा बुद्ध धर्मको प्रसिद्धि यत्रतत्र फैलियो। रुखको फेदमा जन्मिएका राजकुमार सिद्धार्थलाई पिपलको फेदमा बसेर ध्यान गर्दागर्दै बुद्धत्व प्राप्त भयो ।

भिक्षुहरुलाई बस्न, नुहाउन, आराम गर्न, धर्मोपदेश गर्न र सुन्न मिल्ने खालका भौतिक संरचना बनाई सुरुमा बुद्ध र संघलाई दान गर्ने गरियो। जसलाई बौद्धधर्ममा विहार भनियो। 

लुम्बिनी क्षेत्र भ्रमण अवलोकनका क्रममा थाहाखबरका फोटो पत्रकार दीपक केसीले क्यामेरामा कैद गरेका लुम्बिनी क्षेत्रका मनोरम चैत्य गुम्बाहरूको दृश्य:

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.