|

अछाम : बुढीगंगा नदीमा खसेर एक युवाको मृत्यु भएको छ।

अछामको साफेबगर नगरपालीका ३ का रुप बोगटी बुधबार राति चित्रे स्थित झुलुंगे पुलबाट खसेका हुन्। चौरपाटी गाउपालीकाबाट साफेबगर जादैगरेका बोगटी पुलबाट खसेको जानकारी पाएपछि प्रहरी घटना स्थल पुग्दा बोगटीको मृत्यु भइसकेको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताए।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.