|

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको शपथविरुद्ध परेको रिट खारेज गरेको छ। सपना मल्ल प्रधानको एकल इजलासले उक्त रिट खारेज गरेको हो। पदावधि सकिएका प्रधानन्यायाधीशले राष्ट्रपतिलाई शपथ खुवाएको र त्यो शपथ गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त रिट खारेज गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.