राजनीति

राष्ट्रपतिको शपथविरुद्धको रिट खारेज
SHARES

बैशाख ४, २०७५

    काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको शपथविरुद्ध परेको रिट खारेज गरेको छ। सपना मल्ल प्रधानको एकल इजलासले उक्त रिट खारेज गरेको हो। पदावधि सकिएका प्रधानन्यायाधीशले राष्ट्रपतिलाई शपथ खुवाएको र त्यो शपथ गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त रिट खारेज गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]