|

काठमाडौं : पार्टी कार्यालयभित्र नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको थियो। बाहिर नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताहरू नारा लगाइरहेका थिए। नेविसंघ सभापति नैनसिंह महरले विधान विपरीत संगठन चलाएको भन्दै आक्रशित उनीहरूले पार्टी कार्यालय घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए।

यसरी रुष्ट हुनेमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेर र नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरू थिए। उनीहरूले नेविसंघमा टिके प्रथा अन्त्य गर्नुपर्ने, सभापतिले आफू निकट मान्छेलाई केन्द्रीय समितिमा  मनोनित गरेको भन्दै तत्काल सच्याउन माग गरे।

फोटोमा हेर्नुहोस् नेविसंघको विरोध

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.