|

संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटारकी मैया राई मृत फेला परेकी छन् ।

गत बैशाख २५ देखि बेपत्ता भएकी उनी भोजपुर र संखुवासभा सीमाना तुर्केघाटस्थित अरूण नदीको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

उनको पोस्टमार्टम जिल्ला अस्पताल खाँदबारीमा हुने प्रहरीले जनाएको छ। उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.