|

काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट दुई करोडभन्दा बढी नक्कली रकमसहित   महानगरीय प्रहरी परिसर काठमाडौंले ६ जनालाई पक्राउ गरेको छ।

परिसरअन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

बुधबार ५:३० बजे महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.