समाज : सुरक्षा/अपराध

रुपन्देहीको तिलोत्तमामा गोली चल्यो, एक युवा घाइते
SHARES

जेठ २, २०७५

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि प्रहार भएको छ। अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन्। 

    घाइतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इप्रका मंगलापुरले जनाएको छ।  

    गोलीबाट घाइते हुने ४१ वर्षीय रामकेश धवल नामका युवा रहेको र उनी सामान्य मजदुरी गर्दै अाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]