बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि प्रहार भएको छ। अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन्।
घाइतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इप्रका मंगलापुरले जनाएको छ।
गोलीबाट घाइते हुने ४१ वर्षीय रामकेश धवल नामका युवा रहेको र उनी सामान्य मजदुरी गर्दै अाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।